लक्षित वर्गमा आवेदन दिंदा पेशगर्नु पर्ने कागजातहरु :
क) भीमदत्त नगरपालीका कोटा– भीमदत्त नगरपालिकाका १९ वटै वडामा रहेका विद्यालयहरु बाट नै
न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको र भीमदत्त नगरपालिका भित्र स्थायी बसोबास गरेको
नगरपालिका कार्यालयले जारी गरेको प्रमाणपत्र ।
ख) सुदूरपश्चिम कोटा– सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा रहेका विद्यालयहरु बाट नै
न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला भित्र नै स्थायी
बसोबास गरेको सम्बन्धित पालिका कार्यालयले जारी गरेको प्रमाणपत्र ।
ग) Staff कोटा– भीमदत्त नगरपालीका, महाकाली प्रादेशिक अस्पताल, गेटा आँखा अस्पताल र शिक्षालयमा कार्यरत
कर्मचारी तथा कर्मचारीका छोरा/छोरीहरु हो भनि सम्बन्धित कार्यालयले प्रमाणित गरेको पत्र ।
घ) CTEVT Staff कोटा– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा कार्यरत कर्मचारी
र कार्यरत कर्मचारीका छोरा/छोरीहरु हो भनि सम्बन्धित कार्यालयले प्रमाणित गरेको पत्र ।
No items found for download !
Contents not found at this moment !